Get -(SAMEER)- on facebook

Tuesday, May 14, 2013

tweets

स्वागतमा तन्किने अनि बिदाइमा खुम्चिने हातहरू, कसैसँग बिदाइको बेला खुम्चिएका हातहरूले मन पनि खुम्च्याईदिने रहेछ। तर, झझल्कोले भने सताईरहने!!! @dpoudel88

सपना जस्ताको तस्तै रेकर्ड हुने भए अनि हलमा चलाउन सक्ने हो भने धेरैका सपना सुपर डुपर हिट हुन्थे होला।
@dpoudel88
खुशीहरू ब्याट्री लो भए जसरी आउँछन्... टुँट टुँट!!! तेस्का बाजे स्विच अफ भइहाल्छ।
@dpoudel88

No comments:

Post a Comment